• Monday 6th of April 2020

प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गर्दै टिचिङ अस्पतालमा दिप प्रज्वलनमा सयौं सुभचिन्तकको भिड(फोटो फिचर)


  • गोकर्णेश्वर अनलाइन
  • बुध, फाल्गुन २१, २०७६

 सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मृगौला प्रत्यारोपण  एवम् स्वास्थ लाभाको कामना गर्न सयौंको संख्यामा सुभचिन्तकहरु टिचिङ अस्पताल प्राङ्गणमा दिप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् । गेट वेल सुन प्रधानमन्त्री भन्दै समर्थकको दिप प्रज्वलनमा भिड लागेको हो । हेर्नुस तस्बिरमा दिप प्रज्वलन कार्यक्रम :

प्रतिक्रिया
सम्बन्धित समाचार
© copyright 2020 and all right reserved to gokerneshwor online Site By : SobizTrend Technology