• Saturday 25th of July 2026

चिनियाँ राष्ट्रपति म्यानमारको भ्रमणमा जाने


  • गोकर्णेश्वर अनलाइन

बेइजिङ, २५ पुस (रासस÷सिन्ह्वा) : चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्नुहुने भएको छ । म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उहाँले भ्रमण गर्न लाग्नुभएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण यही जनवरी १७ देखि १८ तारिखसम्म हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताउनु भयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology