• Tuesday 29th of September 2026

वर्षाका कारण गिरी भञ्ज्याङ्को पहिरोले गोकर्णेश्वर २ को वस्तीनै जोखिममा


सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा परेको अविरल वर्षाका कारण १२ असोजको राती १ बजे गाएको पहिरोले गिरी भञ्ज्याङ्को सडक बगाएको छ । पहिरोले बाटो बगाएपछि गिरी भञ्ज्याङ्नै जोखिममा परेको छ । सो बाटो बन्द हुँदा गोकर्णेश्वर २ को २०० घरको...

मेयर रिसालको कडा कदम: १६ वर्ष मुनिका बालबालिकालाई सुर्ती र मदिरा बेच्न नपाइने


काठमाडौँ, भदौ १० गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका रेस्टुरेन्ट, क्याफे तथा पसलहरूमा १६ वर्ष उमेर पूरा नगरिएका बालबालिका तथा विद्यालय पोशाकमा रहेका विद्यार्थीहरूलाई धूम्रपान, मद्यपान, हुक्का, भेप तथा लागुऔषधजन्य पदार्थ बिक्री वितरण र सेवन गराउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। नगरप्रमुख दीपक कुमार रिसालद्वारा जारी...

राष्ट्रिय खबर
गोकर्णेश्वर नगरपालिकाका नागरिक र भोटरका छोरीले ५० प्रतिशत छात्रवृत्तिमा नर्सिङ शिक्षा लिन पाउने

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका भित्रका नागरिक र गोकर्णेश्वर नगरपालिकाका मतदाताका छोरीले ५० प्रतिशत छुटमा पिसिएल...

© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology