• Friday 24th of July 2026

प्रारम्भ एकेडेमीलाई फेका बास्केटबल प्रतियोगिताको उपाधी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । राजधानीमा फेकाद्वारा आयोजित छैठौ छात्रा बास्केटबल प्रतियोगिताको फाइनल खेलमा अक्षरा स्कुललाई पराजित गर्दै प्रारम्भ एकेडेमी प्रतियोगिताको बिजेता बनेको छ । शुक्रबारदेखि सुरू भएको उक्त प्रतियोगितामा फेका अन्तर्गतका २१ वटा स्कुलहरूको सहभागिता रहेको थियो । विद्या विकास स्कुल गोठाटारमा हिजो भएको फाईनलमा प्रारम्भ विजेता बनेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology