सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाललाई स्वास्थ खबर अनलाइन पत्रीकाले सम्मान गरेको छ । स्वास्थ क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै रिसाललाई आज एक कार्यक्रमकाबिच प्रधानमन्त्री प्रचण्डले सम्मान गरेका हुन् । स्वास्थ खबर डट कमले हरेक वर्ष अवार्ड आयोजना गर्ने गरेको छ । होटेल याक एन्ड यतीमा कार्यक्रम आयोजना गरिएको थियो ।
