पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ गाउँ । तरकारी उत्पादनको पकेट क्षेत्र मानिने धाइरिङ पर्वत र म्याग्दी क्षेत्रको तरकारीको भण्डारको रुपमा चिनिन्छ । यहाँका अधिकांश घरधुरी व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । तस्वीर : कमल खत्री ÷रासस