• Monday 27th of July 2026

तोरीखोला गाउँमा घरबास सञ्चालन


  • गोकर्णेश्वर अनलाइन

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–२ मा पर्ने तोरीखोला गाउँ । मगर जातिको बाहुल्य भएको यो गाउँका प्राकृतिक सौन्दर्य र संस्कृति उजागर गर्न घरबास सञ्चालन गरिएको छ । तस्वीरः वासुदेव पौडेल, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology