• Monday 27th of July 2026

लकडाउनको अवज्ञा गर्नेलाई अनुसन्धान गर्दै सुरक्षाकर्मी


  • गोकर्णेश्वर अनलाइन

अत्यावश्यक कामबाहेक बाहिर ननिस्किनु भनी सरकारले जारी गरेको आदेश उल्लङ्घन गरी ना ५ ख ९५५२ नम्बरको कन्टेनमा लुकी भरतपुरबाट वीरगञ्ज आउँदै गरेकालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै पर्सा प्रहरी । कन्टेनरमा लुकी आएका बारा र पर्साका ५२ जनालाई प्रहरीले मङ्गलबार राति वीरगञ्जको घण्टाघर चोकबाट नियन्त्रणमा लिएको थियो । तस्बिर : विजयकुमार महतो÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology