कोभिड–१९ को सङ्क्रमणका कारण लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालय बबरमहलमा बुधबार सवारी पास लिनेको भीड । सरकारले जारी गरेको पास नलिइकन चलाइएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको छ । तस्वीर : प्रदीपराज वन्त÷रासस