• Monday 27th of July 2026

घरघरमै तरकारी


  • गोकर्णेश्वर अनलाइन

झापाको बुद्धशान्ति गाउँपालिका – १ स्थित वीआइजी एग्रिकल्चर कम्पनी प्रालिले वितरण गरेको तरकारी किन्दै बिर्तामोडका स्थानीयवासी । कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण नेपाल लकडाउन भएपछि बिर्तामोडसहित पूर्वका विभिन्न स्थानका सर्वसाधारणलाई घरघरमै पुगेर तरकारी बिक्री गरेको हो । तस्बिरः सुरेन्द्र भण्डारी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology