• Monday 27th of July 2026

खाना बनाएर खाँदै सवारी चालक


  • गोकर्णेश्वर अनलाइन

लमजुङबाट नारायणघाट ग्यास पु-याएर फर्कने क्रममा मुग्लिन र आबुखैरेनीबीचको खहरेखोलामा खाना बनाएर खाँदै सवारी चालक । लकडाउनका कारण सबै बन्द र खाना खाने होटल नखेलेकाले बाटोमा खाना बनाएर खाएका हुन् । तस्वीरः प्रदीपराज वन्त÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology