• Monday 27th of July 2026

सडक बालबालिकाको उद्धार


  • गोकर्णेश्वर अनलाइन

पोखराको लेकसाइडका सडकमा रहेका सडक बालबालिकालाई शुक्रबार उद्धार गरी चिल्ड्रेन नेपाल बालगृह लैजाँदै नेपाल प्रहरीको भ्यान । जनप्रतिनिधि हरि पहारीको पहलमा कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित राख्न सडक बालबालिकाको उद्धार गरिएको हो । तस्वीरः राधिका कँडेल÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology