• Monday 27th of July 2026

आफै खाना बनाएर खान बाध्य खाद्यान्न ढुवानी चालक


  • गोकर्णेश्वर अनलाइन

लकडाउनले सुनसान रहेको महेन्द्र राजमार्गको मध्यबिन्दु नवलपारासीको चौतारामा खाना पकाएर खाँदै खाद्यान्न ढुवानीका सवारी चालक । राजमार्ग छेउछाउको होटलहरु बन्द भएका कारण आफैले खाना पकाएर खानुपर्ने बाध्यता भएको हो । तस्वीर : प्रदीपराज वन्त÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology