केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाको सिमानास्थित रावाखोलामा छेकिएको दुवालीमा माछा मार्दै वृद्धा । लोपोन्मुख अवस्थाका असला माछा पाइने रावाखोलामा बीष र करेन्ट लगाउन रोक लगाइएको छ । तस्वीर, केदार मगर,रासस