• Tuesday 28th of July 2026

मोटरसाइकल नियन्त्रणमा


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन पालना नगरी घरबाहिर निस्केका वीरगञ्जका सर्वसाधारणको मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिनुको साथै सवारी धनीलाई तीन घण्टा घाममा उभ्याई सचेत गराएको छ । । तस्विर : सफल खतिवडा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology