प्रहरीले शुक्रबार कैलालीको अत्तरिया बजारबाट लकडाउन उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिएका स्थानीय । धनगढी र अत्तरियामा गरी लकडाउन उल्लङ्घन गर्ने १०७ जनालाई नियन्त्रणमा लिई एक घण्टासम्म सामाजिक दुरीमा उभ्याई लकडाउन र कोरोना भाइरसबारे सम्झाइबुझाई छोडिएको बताइएका छन् । तस्वीर : तिलकराज ओझा÷रासस
