• Tuesday 28th of July 2026

बेसहारालाई खाना


  • गोकर्णेश्वर अनलाइन

सडक, पाटी, मन्दिरलगायत स्थानमा भोकै रहेका मानिसलाई खाना दिँदै भक्तपुरको मानवकल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाईँ । लकडाउनमा समाजले हरेक दिन सडकमा रहेका ५० र विभिन्न अस्पतालमा रहेका ५० जनालाई निःशुल्क खाना वितरण गर्दै आएको छ । तस्बिर : रमेश गिरी, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology