• Tuesday 28th of July 2026

राहतको पर्खाइमा मजदुर


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँको बौद्धनगर वडा नं ६ झुपड बस्तीमा ४५ घरपरिवार एउटै टहरामा निर्माण गरिएको ४५ वटा कोठामा ३०० जना बस्दै आएका भारतीय नागरिक । उनीहरु दैनिक ज्यालादारी काम गर्ने भएकाले लकडाउन अवधिमा काम नपाएपछि बिहान बेलुका हातमुख जोड्न समस्या भएको बताउँछन् । तस्बिर : प्रदीपराज वन्त÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology