तनहुँको दमौली अस्पतालको प्रवेशद्वारमा जडान गरिएको स्यानिटाइजर स्प्रे मेशिन । युवा विकल्प ढुङ्गानाले निर्माण गरेको उक्त स्वचालित मेशिनले मानिस आवतजावत गर्ने बित्तिकै शरीर स्यानिटाइज गर्छ । तस्वीर : कृष्ण न्यौपाने÷दमौली