• Tuesday 28th of July 2026

घर हिँडे कामदार


  • गोकर्णेश्वर अनलाइन

कास्कीको मादी गाउँपालिका– ८, नागीधारस्थित खानेपानी आयोजनाको काम रोखिएपछि घर हिँडेका सात कामदार । लकडाउनका कारण बिहीबार नागीधारबाट हिँडेर शुक्रबार पोखरा आइपुगेका छन् । उनीहरुको घर दाङ हो । तस्वीरः राधिका कँडेल÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology