काठमाडौँको छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट,फष्ट रेञ्जर बटालियन हिमालय ब्यारेकलाई कोरोना भाइरस सङ्क्रमणको स्वाब नमूना लिन प्रयोग गरिने बुथ हस्तातरण गर्दै काठमाडौँ क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठ । सांसद श्रेष्ठ, काठमाडौँ महानगरपालिका– १५ र नेपाल टपको सहकार्यमा सो बुथ निर्माण गरिएको हो । तस्वीर : रोशन सापकोटा÷रासस
