• Tuesday 28th of July 2026

लकडाउन उल्लङ्घन गर्नेलाई सजाय


  • गोकर्णेश्वर अनलाइन

लकडाउन उल्लङ्घन गर्नेलाई विभिन्न ठाउँबाट आइतबार पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा सजाय दिँदै । घाममा तीन ÷चार घण्टा उभ्याएर अब लकडाउन उल्लङ्घन नगर्ने सर्तमा छाड्ने गरिन्छ । तस्वीरः रत्न श्रेष्ठ÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology