• Tuesday 28th of July 2026

विपन्न परिवार एवं ज्यालादारी कामदारलाई खाना


  • गोकर्णेश्वर अनलाइन

खानाका लागि कालिमाटीमा लामबद्ध विपन्न परिवार एवं ज्यालादारी कामदार । बन्दाबन्दीका समयमा खान नपाएर भोकै बस्न नपरोस् भनी जयश्री च्यारेटी नेपालको सहयोगमा सामुुदायिक सेवा केन्द्र कालीमाटीद्वारा विगत २० दिनदेखि दैनिक रुपमा ४०० विपन्न परिवार एवं ज्यालादारी कामदारलाई खाना खुवाउँदै आएको सेवा केन्द्रका अध्यक्ष गोपालकृष्ण श्रेष्ठले जनाएको छ । तस्वीर : प्रदीपराज वन्त÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology