• Tuesday 28th of July 2026

स्ट्रबेरी खेती


  • गोकर्णेश्वर अनलाइन

नुवाकोटको ककनी गाउँपालिका– ५ मा व्यावसायिक रुपमा गरिएको स्ट्रबेरी खेती । केही दिन अघिको असिना पानीले स्ट्रबेरीलाई क्षति पु-याएपछि किसान चिन्तित भएका छन् । सो क्षेत्र स्ट्रबेरीका लागि प्रख्यात छ । तस्बिर :प्रदीपराज वन्त÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology