• Tuesday 28th of July 2026

ड्युटीमा सुरक्षाकर्मी


  • गोकर्णेश्वर अनलाइन

कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सुखड् इलाका प्रहरी कार्यालयको इन्ट्री पोष्टको ड्युटीमा खटिएका सुरक्षाकर्मी । लकडाउनका कारण विद्यालय बन्द भएकाले छोरा आमासँगै आएका हुन् । तस्बिरः प्रकाश मिश्र÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology