जिरो किलोमिटर नजिक सडकमा खाल्डा खुल्डी पुर्दै सडक विभागका कर्मचारी । बाटोमा अहिले सवारी साधनको चाप नभएकाले सडक मर्मतलगायत काम गरिएको छ ।तस्वीर :जमुनावर्षा शर्मा, रासस