• Tuesday 28th of July 2026

तरकारी किन्दै उपभोक्ता


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँको तीनकुनेस्थित तरकारी बजारमा बिहीबार तरकारी किन्दै उपभोक्ता । लकडाउन अवधिमा कालीमाटी तरकारी तथा फलफूल बजारमा भीडभाड बढेपछि सरकारले उपत्यकाका ११ स्थानमा बिहान ९ बजेसम्म तरकारी पसल खोल्ने व्यवस्था मिलाएको छ । तस्वीर : रोशन सापकोटा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology