• Tuesday 28th of July 2026

फर्के श्रमिक कार्यक्षेत्रतर्फ


  • गोकर्णेश्वर अनलाइन

कृष्णपुर नगरपालिका–२ स्थित इँटाभट्टामा काम गर्दै आएका भारतीय मजदुर घर जान पैदल हिँडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा आइपुगेपछि आइतबार सशस्त्र प्रहरीले कार्य क्षेत्रतर्फ नै फर्काएको हो । तस्वीर : राजेन्द्रप्रसाद पनेरु÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology