कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित जमीनमुनि लुकाएर राखिएका अवस्थामा भेटिएका काठका गोलिया निकाल्दै डिभिजन वन कार्यालय पहलमानपुरका सुरक्षाकर्मी । जिल्लामा लकडाउन अवधिमा काठ तस्करीका घटना उल्लेख्य रुपमा बढेको छ । तस्बिर : मीन ठकुरी÷ रासस