• Tuesday 28th of July 2026

करेलाको बोट मर्न थालेपछि किसान चिन्तित


  • गोकर्णेश्वर अनलाइन

धादिङको थाक्रे गाउँपालिका–११ बालुवाफाँटका किसानले लगाएको करेलाखेती । अज्ञात रोगका कारण करेलाको बोट मर्न थालेपछि स्थानीय सरकारका प्रतिनिधिलाई समस्या समाधान गर्न माग गरेका छन् । बालुवाफाँटमा ७२ जना किसानले तरकारी खेती गरेका छन् । तस्वीरः सीताराम अधिकारी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology