पोखराको फेवातालमा जलकुम्भी झार उखेल्दै जलाहारी समुदाय । पोखरा महानगरपालिका–१८ खपौदीका जलाहारीले राहतभन्दा पनि कामको माग राखेपछि महानगरले पारिश्रम दिने गरी झार उखेल्न लगाएको हो । दैनिक ६० जलाहारीले झार उखेल्दै आएका छन् । तस्वीरः राधिका कँडेल÷रासस