विफर, दादुरा, औलोजस्ता महामारी शमनका लागि पुजिने पोखरा महानगरपालिका– १२ माटेपानीस्थित शीतलादेवी मन्दिर । यो मन्दिर विसं १९८९ मा बनेको अभिलेख छ । तस्वीर : राधिका कँडेल ÷ रासस