• Tuesday 28th of July 2026

जोरपाटीका बाघबहादुर जो ६७ वर्षमा पनि भारी बोकी गुजारा गर्नुहुन्छ


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँको जोरपाटीमा भारी बोकेर गुजारा चलाउँदै आउनुभएका सिन्धुपाल्चोकका ६७ वर्षीय बाघबहादुर तामाङ लकडाउनका कारण काम नभएपछि संस्थाले चलाएको मेसमा खाना खाने क्रममा । उहाँ भारी बोक्न नपाएकामा दुखित हुनुहुन्छ । तस्वीर : नारायण ढुङ्गााना÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology