• Tuesday 28th of July 2026

अर्थ समितिको बैठकमा मक्तव्य व्यक्त गर्दै बैंकर अनिलकेशरी शाह


  • गोकर्णेश्वर अनलाइन

संघीय संसद, अर्थ समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा मक्तव्य व्यक्त गर्दै बैकिङ्ग क्षेत्रका अनिलकेशरी शाह । बैठकमा कोरोना भाइरसले अर्थतन्त्रणमा पारेको प्रभाव, आगामी आवाको बजेटका प्राथमिकतालगायतका समसामियक विषयमा बैकिङ्ग क्षेत्रसँग छलफल भएको थियो । तस्वीर : रोशन सापकोटा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology