• Tuesday 28th of July 2026

लकडाउनले गर्दा छाक टार्न गाह्रो भएपछि सडक छेउका ढुङ्गा कुटेर गिट्टी बनाउँदै महिला मजदूर


  • गोकर्णेश्वर अनलाइन

लकडाउनको समयमा अन्य काम नचलेका कारण छाक टार्न गाह्रो भएपछि सडक छेउका ढुङ्गा कुटेर गिट्टी बनाउँदै बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटका महिला मजदूर । उनीहरुले कुटेको गिट्टी स्थानीय पूर्वाधार निर्माण गर्ने कम्पनीले प्रति ट्रयाक्टर १० हजारमा लैजाने गरेका छन् । तस्वीर : तारानाथ आचार्य÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology