• Tuesday 28th of July 2026

चौबिसै घण्टा जनताको सेवामा नेपाल विद्युत प्राधिकरणका कर्मचारी


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको झलारी बजारमा हावाहुरीले ढलाएर तोडेका विद्युतका पोलका ठाउँमा नयाँ पोल ठड्याउँदै नेपाल विद्युत प्राधिकरणका कर्मचारी । हावाहुरीले विद्युतका पोलहरु ढालेपछि दुई दिनदेखि कञ्चनपुरको विद्युत सेवा अवरुद्ध हुँदै आएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology