खोर्सानी बाली रेखदेखमा व्यस्त बाह्रदशी गाउँपालिका –७ का कृषक बलराम राजवंशी । दुई बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा गरिएको खुर्सानी र तरकारीखेतीबाट उहाँलाई वार्षिक रु तीन लाखदेखि चार लाख आम्दानी हुन्छ । तस्बिरः सुरेन्द्र भण्डारी÷रासस