• Tuesday 28th of July 2026

सुनसान पोखराको ताल बाराही मन्दिर


  • गोकर्णेश्वर अनलाइन

पोखरा महानगरपालिकामा रहेको फेवातालको मध्यभागस्थित ताल बाराही मन्दिर आसपास । लकडाउनका कारण केही महिनादेखि यहाँ सर्वसाधारणको आवागमन नभएपछि त्यस वरपर क्षेत्रको वातावरण स्वच्छ बन्दै गएको छ । तस्वीरः राधिका कँडेल ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology