पोखरा महानगरपालिका–८स्थित सभागृह मर्मत गरिँदै । यही जेठ ११ गतेदेखि हुने बर्खे अधिवेशनकाे बैठक गण्डकी प्रदेशसभाको भवनमा सामाजिक दूरी कायम गर्न सहज नभएकाले सभागृहमा गर्न लागिएको छ । सभागृह मर्मतसँगै रङरोगनका काम पनि भइरहेको छ । तस्वीरः राधिका कँडेल÷रासस
