• Tuesday 28th of July 2026

लकडाउनका कारण मिल जान नपाएपछि ढिकी प्रयोग गर्दै स्थानीयबासी


  • गोकर्णेश्वर अनलाइन

रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ बाँकेमा काठबाट बनाएको ढिकीबाट धान कुटेर चामल निकालिदै । लकडाउनका कारण मिल जान नपाएपछि स्थानीयबासीले ढिकी प्रयोग गरेका छन् । तस्वीरः हेमन्त केसी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology