रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ गोविन्द शाही र वडा नं ४ का सन्दीप विकलाई सशस्त्र प्रहरीका ८ जना गोताखोर भेरी नदीमा खोज्दै । तस्वीर : हेमन्त केसी÷रासस