• Wednesday 29th of July 2026

भारतबाट गाउँमा फर्केर खेतीपाती गर्न थालेसँगै कृषि औजारको बढी कारोबार


  • गोकर्णेश्वर अनलाइन

पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका ज्ञानबहादुर र एकबहादुर विश्वकर्माबाट बन्दाबन्दीमा निर्मित कोदालो । आफ्नै आरनमा उत्पादित कोदालो यस वर्ष बढी कारोबार हुनेछ । अधिकाँश युवा शहरी क्षेत्र र भारतबाट गाउँमा फर्केर खेतीपाती गर्न थालेसँगै कृषि औजारको माग बढ्दो छ । तस्वीर : कृष्ण दर्नाल÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology