• Wednesday 29th of July 2026

कोरोना जितेर घर फर्किदै गर्भवती महिला


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमण देखिएपछि गत बुधबार भरतपुर अस्पतालमा उपचारका लागि आउनु भएका हेटौँडा घर भएका पाँच महिनाकी गर्भवती महिला कोरोना जितेर आइतबार अस्पतालबाट श्रीमानको साथमा घर फर्किदै । तस्बिरः नारायण अधिकारी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology