• Wednesday 29th of July 2026

अनौखी खोलामा नवनिर्मित पक्की पुल


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित अनौखी खोलामा रु ११ करोड ६० लाखको लागतमा निर्माण गरिएको पक्की पुल । पुल निर्माण भएपछि यस क्षेत्रका बासिन्दाको आवतजावतमा सहज भएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology