• Wednesday 29th of July 2026

धमाधम रोपाइँ गर्दै किसान


  • गोकर्णेश्वर अनलाइन

डोटीको जोरायल गाउँपालिका–३ रावतकट्टे सेरोमा धान रोपाइँ गर्दै किसान । गाउँमा पर्याप्त पानी भएका कारण किसानलाई धान रोप्न भ्याइ–नभ्याइ भएको छ । तस्वीर : विमलबहादुर विष्ट÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology