पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित पर्यटकीयस्थल (डेभिड फल्स) पातले छाँगो । कोभिड–१९ को सङ्क्रमणका कारण यति बेला सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । तस्बिरः राधिका कँडेल÷रासस