• Wednesday 29th of July 2026

वृद्धाश्रममा चकटी बुन्दै गङ्गामाया


  • गोकर्णेश्वर अनलाइन

भैरहवाको बसन्तपुरस्थित सत्यसाई वृद्धाश्रममा बिगत १५ बर्षदेखि बस्नु भएकी गुल्मी शान्तिपुरका ८४ वर्षीया गङ्गामाया पुन मकैको खोस्टाबाट चकटी बुन्दै । यहाँ बस्ने वृद्धवृद्धाले बत्ती काढ्ने चकटी बुनेर बेच्ने गर्दछन् । तस्वीरः नरेश केसी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology