• Wednesday 29th of July 2026

काभ्रेपलाञ्चोकमा २१ फिट अग्लो गुरु रेन्पोछेको मूर्ति


  • गोकर्णेश्वर अनलाइन

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखर आम्बोटेमा निर्माण गरिएको गुरु रेन्पोन्छेको मूर्ति । गाउँपालिका र वडा कार्यालयको रु २३ लाख आर्थिक सहयोगमा २१ फिट अग्लो धार्मिक तथा पर्यकीय क्षेत्रको विकास गर्ने उद्देश्यले सो मूर्ति स्थापना गरेको हो । तस्वीर : पेमा लामा÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology