बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ रोलघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना । बिओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले गर्नुभएको हो । तस्वीर : विनोदसिंह विष्ट /रासस