• Wednesday 29th of July 2026

मानहुँडाँडामा पर्यटक आन्तरिक पर्यटक


  • गोकर्णेश्वर अनलाइन

तनहुँको व्यास नगरपालिका–५ मानहुँडाँडामा दृश्यावलोकन गर्न पुगेका आन्तरिक पर्यटक । मादीसेती नदी, दमौली बजारलगायत आसपासका दृश्य अवलोकन गर्न सकिने भएकाले मानहुँडाँडा पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । तस्वीर : कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology